• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

  •  संवाददाता
  • २०८३ असार १८, बिहीबार ०९:१७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा, असार १८ — जगन्नाथ गाउँपालिका बाजुरास्थित सहयात्री समृद्ध समाजले एक जना लेखापाल (Accountant) पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।
    संस्थाले प्रकाशित गरेको सूचनाअनुसार उक्त पदका लागि +२ (व्यवस्थापन) वा BBS/BBA उत्तीर्ण उम्मेदवारले आवेदन दिन सक्नेछन्। लेखा तथा वित्त व्यवस्थापनसम्बन्धी अनुभव भएका, कम्प्युटर (MS Excel, Word) तथा सम्बन्धित सफ्टवेयर सञ्चालन गर्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइनेछ। उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ।
    आवेदनसँग निवेदन, व्यक्तिगत विवरण (CV/Bio-data), शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा पासपोर्ट साइजका दुई प्रति फोटो पेश गर्नुपर्नेछ।
    आवेदन दिने अन्तिम मिति २०८३ असार २२ गते कार्यालय समयभित्र तोकिएको छ भने आवेदन दस्तुर रु. ५०० निर्धारण गरिएको छ। छनोट प्रक्रिया लिखित परीक्षा, अन्तर्वार्ता तथा प्रयोगात्मक परीक्षामार्फत गरिने जनाइएको छ।
    थप जानकारीका लागि सहयात्री समृद्ध समाजको कार्यालय, जगन्नाथ गाउँपालिकामा वा सूचनामा उल्लेखित सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिने संस्थाले जनाएको छ ।

    Post Views: 235
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८३ असार १८, बिहीबार ०९:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.