• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

  •  संवाददाता
  • २०८३ जेष्ठ ३१, आईतवार २३:२२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा, जेठ ३१ — बाजुराको बडिमालिका नगरपालिका–१ सल्याना गाउँस्थित एक पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।
    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ करिब ७ः३० बजे स्थानीय कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की पोखरीमा नुहाउने क्रममा डुबेर बेहोस भएकी थिइन्। उनलाई उनका दाजु वीरभाने कार्कीले उद्धार गरी उपचारका लागि राति ९ः२५ बजे जिल्ला अस्पताल मार्तडी पुर्‍याएका थिए।
    अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
    मृतकको शव जिल्ला अस्पताल मार्तडीमा राखिएको छ। घटना स्थल जिल्ला प्रहरी कार्यालय बाजुराबाट करिब डेढ घण्टा पैदल दूरीमा दक्षिण–पश्चिम दिशातर्फ पर्ने प्रहरीले जनाएको छ।
    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।बाजुरा, जेठ ३१ — बाजुराको बडिमालिका नगरपालिका–१ सल्याना गाउँस्थित पोखरीमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ।
    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार साँझ करिब ७ः३० बजे स्थानीय कित्तु कार्कीकी १४ वर्षीया छोरी भावना कार्की पोखरीमा नुहाउने क्रममा पोखरीमा डुबेर बेहोस भएकी थिइन्। उनलाई उनका दाजु वीरभाने कार्कीले उद्धार गरी उपचारका लागि राति ९ः२५ बजे जिल्ला अस्पताल मार्तडी पुर्‍याएका थिए।
    अस्पतालमा उपचारका क्रममा राति ९ः३५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल जिल्ला अस्पताल मार्तडीमा राखिएको छ।
    घटनास्थल जिल्ला प्रहरी कार्यालय बाजुराबाट करिब डेढ घण्टा पैदल दूरीमा दक्षिण–पश्चिम दिशातर्फ पर्ने प्रहरीले जनाएको छ। घटनापछि आवश्यक कानुनी प्रक्रिया अन्तर्गत लास मुचुल्का तयार गर्ने कार्य सम्पन्न भइसकेको छ।
    जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेश बहादुर शाहीका अनुसार मृतकको शवको सोमबार पोस्टमार्टम गरिनेछ। पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि शव परिवारलाई बुझाइने उनले जानकारी दिए।
    घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    Post Views: 688
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८३ जेष्ठ ३१, आईतवार २३:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.