कञ्चनपुर — धर्मसिंह भाटले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत दिएको उजुरी सम्बन्धमा प्रेस काउन्सिल नेपालको निर्देशनअनुसार आवश्यक कार्यान्वयन गरेका छौ ।
सम्पादकले निर्देशनबमोजिम सम्बन्धित विषय कार्यान्वयन गरी जानकारीसमेत गराइसकिएको छ। साथै उक्त विषयबाट सम्बन्धित पक्षमा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौ ।
आगामी दिनमा पत्रकारिताको पेसागत मर्यादा र पत्रकार आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छौं ।
“सम्बन्धितमा पर्न गएको असरप्रति क्षमायाचना गर्दै आगामी दिनमा पत्रकारिताको पेसागत आचरणमा रही पत्रकार आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,” सम्पादक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
0
दुःखी
0
माया
0
उत्साहित
0
अचम्मित
0
आक्रोशित
0





