• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

  •  संवाददाता
  • २०८२ फाल्गुन २४, आईतवार १९:१३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापा निकटतम प्रतिशपर्धी लाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।

    गिरीले १७ हजार १७३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए ।

    यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले ३ हजार ४२८ मत प्राप्त गरेका छन् ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का भुपेन्द्र विकले ३३३, प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपक डिसीले ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।

    कुल ८७ हजार ८६१ मतदाता रहेको यहाँ ४५ हजार ३९० मत खसेको थियो । खसेको मत ५१ दशमलव ६६ प्रतिशत रहेको छ । मतगणना गर्दा ४३ हजार ८९६ मत सदर र एक हजार ३४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

    Post Views: 362
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ फाल्गुन २४, आईतवार १९:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    ताजा अपडेट
    • १. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • २. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ३. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ४. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ५. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.