• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बुढीगंगाको बाम्का बजारका आगलागी पिडित लाई जगन्नाथ गाउँ पालिकाले एक लाख सहयोग गर्ने..

  •  संवाददाता
  • २०८२ जेष्ठ २९, बुधबार १७:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा— बुढीगंगा नगरपालिका वडा न ६ मा रहेको बाम्का बजारमा हालै भएको आगलागीबाट पीडित भएका परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि जगन्नाथ गाउँपालिकाले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीकाे अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले पीडितलाई रु एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । आगलागीबाट क्षति बेहोरेका स्थानिय व्यापारीहरुलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सहयोग स्वरुप साे रकम दिने गाउँपालिकाले जनाएको छ ।
    आगलागीबाट पीडितहरुको राहत तथा पुनःस्थापना अभियानमा लाग्न र सहयोग गर्न सबैलाई अपिल गरिएको गाउँपालिकाले जनाएकाे छ ।
    बाम्का बजारमा भएको आगलागीबाट स्थानीयको घर, पसल तथा सामग्रीमा ठूलो क्षति भएको थियो। क्षतिको यथोचित मूल्याङ्कनका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले संयुक्त रूपमा मूल्याङ्कन कार्य अघि बढाएका छन् । यस सहयोगले पीडितलाई तत्कालिक राहत प्रदान गर्ने र पुनःस्थापनामा टेवा पुग्ने विश्वास गरिएको छ ।

    Post Views: 747
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    1
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ जेष्ठ २९, बुधबार १७:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.