• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बुढिगंगा नगरपालिकाले बाम्का बजारमा भएको आगजनी पिडित लाई पाँच लाख सहयोग गर्ने..

  •  संवाददाता
  • २०८२ जेष्ठ २६, आईतवार १८:४३ प्रकाशित
    Advertisement
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 141.31192; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
    • अ-
    • अ
    • अ+

    बाजुरा ःजिल्लाको बुढीगंगा नगरपालिकाले बाम्का बजारमा गएको शुक्रबार खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी भएका पीडितलाई पाँच लाख सहयोग गर्ने भएको छ ।

    आईतबार बुढीगंगा नगर कार्यपालिकाको ४४ औं कार्यपालिकाको बैठकले प्रभावित बनेकालाई राहतका लागि पाँच लाख रकम दिने निर्णय गरिएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् । नगरपालिकाको बैठकले पीडितका लागि स्थापना गरेको राहत कोष व्यवस्थापनमा जम्मा गरेर वितरण गर्ने भएको छ ।

    शनिबार बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले एकद्धार प्रणालीबाट राहत वितरण गर्न बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

    समितिले सिद्धार्थ बैंकमा खाता सञ्चालन गरी सोही खातामा रकम जम्मा गरेर राहत वितरण कार्य अघि बढाउने राहत कोष व्यवस्थापन समितिका सदस्य कर्णबहादुर थापाले बताएका छन् । राहत कोषमा अन्य पालिका र विभिन्न संघ संस्थाहरुले सहयोग गर्न थालेको छन् ।

    आगलागीबाट ठुलो नोक्सानी भएकाले सबैलाई सहयोगमा लागि राहत कोष व्यवस्थापन समितिका संयोजक बानियाँले अपिल गरेका छन् । उनले बाम्का बजार पुरानै अवस्थामा ल्याउनका लागि निर्माण कार्यमा पनि जुटेको बताएका छन् ।

    एक महिनाभित्र टहराहरु निर्माण गरी बजार सञ्चालनमा आउने गरी काम सुरु गरिएको नगर प्रमुख तथा राहत कोष व्यवस्थापन समितिका संयोजक बानियाँको भनाई रहेको छ ।

    गएको शुक्रबार बाम्कामा रहेको नवदुर्गा होटलबाट ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा ३१ पसलहरु जलेर पूर्ण रुपमा क्षती भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    आगलागीबाट सात पसल भने आंशिक रुपमा क्षती भएका छन् । आगलागीबाट करोडौं धनमालको क्षति भएको छ । क्षतिको एकिन विवरण अझै आउन सकेको छैन् ।

    Post Views: 646
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ जेष्ठ २६, आईतवार १८:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.