• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाम्का बजार आगलागी पिडित लाई प्रदेश सरकारको ४० लाख राहत दिने निर्णय..

  •  संवाददाता
  • २०८२ जेष्ठ २६, आईतवार १२:४७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा- बाजुराको बुढिगंगा नगरपालिका- ६ बाम्का बजारमा गत शुक्रवार होटलमा खाना पकाउन राखिएको सिलिन्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा भएको क्षतिलाई मध्यनजर गरि सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले पीडितलाई तत्काल ४० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

    बुढिगंगा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँका अनुसार मुख्यमन्त्री कमल बहादुर शाहको प्रस्तावमा मन्त्रीपरिषद् बैठक बाट पीडितका लागि ४० लाख रकम उपलब्ध गराउने निर्णय भएको हो ।

    आगलागीले ३१ पसल पूर्ण रूपमा क्षति भएको थियो भने सात पसलमा आंशिक क्षति भएको थियो । आगलागीबाट बजारनै ध्वस्त हुँदा करिब १५ करोडभन्दा बढी क्षति भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। आगलागी बाट पिडित बनेकाहरूलाई राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ ।

    शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको उपप्रमुख माया कुवरले बताउनुभयो । सुदूरपश्चिम प्रदेश सरकारसँगै विभिन्न क्षेत्र बाट राहत उपलब्ध गराउने कार्य तीव्र बनेको छ ।

    Post Views: 550
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    1
    दुःखी
    दुःखी
    10
    माया
    माया
    1
    उत्साहित
    उत्साहित
    1
    अचम्मित
    अचम्मित
    1
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ जेष्ठ २६, आईतवार १२:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.