• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

मुक्ती समाजको केन्द्रिय सदस्यमा बाजुरा बाट समन्वय उपप्रमुख र कार्यपालिका सदस्य…

  •  संवाददाता
  • २०८२ जेष्ठ ९, बिहीबार १२:१३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    नेकपा एमाले निकट जनवर्गीय संगठन उत्पीडित जातिय मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन काठमाडौं ववरमहलस्थित रहेको कार्की ब्याङ्कोईट सम्पन्न भएको छ ।

    मुक्ति  समाजको राष्ट्रिय सम्मेलनमा नेकपा एमाले पार्टी अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मा ओलिको प्रमुख आथित्यतामा उक्त सम्मेलन उद्घाटन सुरु गरिएको थियो । जेष्ठ ५ गते देखि ७ गते सम्म सुरु भएको उक्त सम्मेलनमा पदाधिकारीको टुंगो नलाग्दा ८ गते बिहान पदाधिकारी तथा सदस्यको अन्तिम नामावली कमिटीको निर्वाचन मण्डलले घोषणा गरेको छ ।

    मुक्ति  समाजको सातौं राष्ट्रिय सम्मेलनमा बाजुरा जिल्ला बाट ४ जना प्रतिनिधि रहेका थिए जस मध्य २ जना केन्द्रिय सदस्य भएका छन । केन्द्रिय सदस्य हुनेमा एमाले बाजुरा जिल्ला कमिटी सदस्य एवं बाजुरा जिल्ला समन्वय उपप्रमुख लाछु सार्की र एमाले बुढिगंगा नगर कमिटी सचिव एवं नगरकार्यपालिका सदस्य सुशीला मिजार रहेका छन । उत्पीडित जातिय मुक्ति  समाजको सातौँ राष्ट्रिय सम्मेलबाट नयाँ नेतृत्व चयन गरी सम्मेलन सम्पन्न भएको निर्वाचित सदस्य लाछु सार्कीले बताएकी छन् ।

     

    Post Views: 626
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८२ जेष्ठ ९, बिहीबार १२:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.