• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

ज्ञनेन्द्र शाहले बरु राप्रपाको अध्यक्ष हुंदा हुन्छ संवैधानिक राजा कुनैपनि हालतमा बन्न सक्दैनन् : सभापति शेर ब. देउवा…

  •  संवाददाता
  • २०८१ चैत्र १०, आईतवार १५:२१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न नसक्ने दाबी गरेका छन् ।

    आइतबार नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै देउवाले सो कुरा बताएका हुन् ।

    पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको गतिविधिमाथि कटाक्ष गर्दै देउवाले ज्ञानेन्द्रलाई राजनीति गर्ने रहर भए राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले अध्यक्ष बनाए हुने भन्दै आक्रोश व्यक्त गरे ।

    ‘ज्ञानेन्द्र संवैधानिक राजा पनि हुन सक्दैनन् । पछि राप्रपा पनि पछुताउँछ । राप्रपाले पार्टी सभापति बनाए हुन्छ बरु राप्रपाको । राजनीति गर्नुछ भने पार्टी खोलेर राजनीति गरे भैहाल्यो । पार्टी खोले भने पनि दुख पाउँछन्, राप्रपाले पनि दुख पाउँछ,’ उनले भने ।

    त्यस्तै राजावादी शक्तिहरुको चलखेल बढिरहेको भन्दै त्यसमा डटेर सामना गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

    Post Views: 315
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र १०, आईतवार १५:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.