• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

एस.ई.ई. परिक्षा दिन कालिकोट देखि बाजुरा आएकी अमनाको पहिलो बिषय …

  •  संवाददाता
  • २०८१ चैत्र ८, शुक्रबार ००:५१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा जगन्नाथ गाउँपालिका वडा नं. ५ कि अमना सार्की परिक्षा दिन कालिकोट देखि बाजुरा आउँदा एस.ई.ई. परिक्षामा सहभागी हुन पाईनन् ।

    एस.ई.ई. परिक्षा दिनकै लागि कालिकोट बाट बाजुरा आएकी परिक्षार्थि अमना सार्किले ६ गते बिहान आफ्नै माईती घरमा सामान्य डेलिभरी भई छोरिको जन्म दिएकी हुन । समयमै परिक्षा केन्द्रमा जान नसक्दा पहिलो दिनमा परिक्षा हुने अनिवार्य अङ्ग्रेजी बिषयको परिक्षा छुटेको सुत्केरी अमना सार्किका दाई संतोष सार्किले जानकारी दिएका छन । डेलिभरी हुँदा अस्वस्थका कारण तत्काल परिक्षा केन्द्रमा आउन सक्ने र शिशुकि आमा ल्याउने कुनै स्रोत साधन नहुँदा पहिलो दिनको परिक्षा छुट्न गयको उनको भनाई छ ।

    २ वर्ष अघि कालिकोट रास्कोट नगरपालिका २ कुमाल बाडा बिहे गरेर गयकी उक्त सार्किको पढाई र फारम नियमित तर्फ देवलकोट मा. वि. गोत्री देखी रहेको छ । तत्काल परिक्षा केन्द्र कैलाश मा वि महती आउन शिशुकि आमा अस्वस्थ र केहि बन्दोबस्त गरेर आउन समय लागेकाले पहिलो दिनको परिक्षा छुटेपनी दोस्रो दिन देखि परिक्षामा सहभागी हुन परिक्षा केन्द्रमा पुगेकी छन । पहिलो दिनको परिक्षा छुटेपछि बाकी परिक्षामा केही अफ्ट्यारो हुनसक्ने हुँदा एक जना सहयोगी चाहिने सुत्केरी अमनाका दाइ संतोष सार्किले बताएका छन ।

    देवलकोट माध्यमिक बिधालय बाट परिक्षामा नियमित तर्फ सहभागी परिक्षार्थी संख्या ५६ जना रहेको छ जस मध्य ६ जना ग्रेड वृद्धिमा छन भने १ जना छात्रा अमना सार्की पहिलो दिन अङ्ग्रेजी बिषयको परिक्षामा अनुपस्थित रहेकी थिइन जसको ६ गते बिहान सुत्केरी भएकै कारण पहिलो दिन अङ्ग्रेजी बिषयको परिक्षामा सहभागी हुन पाईनन् ।

    Post Views: 514
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    3
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    1
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र ८, शुक्रबार ००:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.