• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुराको जगन्नाथमा दुई दिनकी सुत्केरी आमा एसईई परिक्षामा सहभागी…

  •  संवाददाता
  • २०८१ चैत्र ७, बिहीबार ०९:३२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकाका ३ वटा विद्यालयको एसईई परिक्षा कैलाश मा वि महतिमा संचालन भएको छ ।

    परिक्षामा जम्मा सहभागी परिक्षार्थी संख्या १२८ रहेको छ जसमा ६९ छात्र ५७ छात्रा परिक्षामा सहभागी रहेका छन । १ जना परिक्षार्थि अनुपस्थित छन । देवलकोट मावी गोत्री, सरस्वती मावी ढाडाकोट र सनातन गुरुकुल गरि ३ वटा बिधालयको परिक्षा केन्द्र कैलाश मावि महतिमा रहेको छ ।

    जगन्नाथ २ कि अमरावती लुवार ५ गते राति माथिल्लो हुनि आफ्नै गाउँमा सुत्केरी भएकी थिईन । शिशुकि आमा लाई ६ गते साझ गाडीमा परिक्षा केन्द्र रहेको ठाउँ महतीमा ल्याईएको थियो आज देखि उक्त शिशुकि आमा परिक्षामा सहभागी रहेकी छन । परिक्षा शान्त र ब्यवस्थित तरिकाले संचालन भएको परिक्षा केन्द्रका केन्द्राध्यक्ष शेख वकिल मियाले जानकारी दिएका छन ।

    Post Views: 554
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    8
    दुःखी
    दुःखी
    0
    माया
    माया
    5
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    6
    आक्रोशित
    आक्रोशित
    3
    प्रकाशित मिति: २०८१ चैत्र ७, बिहीबार ०९:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.