• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

मुक्ति समाज जगन्नाथ गाउँ कमिटीको जिल्ला प्रतिनिधि छनोट सम्पन्न

  •  संवाददाता
  • २०८१ चैत्र १, शुक्रबार १९:३६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    उत्पीडित जातिय मुक्ति समाज जगन्नाथ गाउँ कमिटीको पहिलो पालिका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

     

    जगन्नाथ गाउँ कमिटी अध्यक्ष कर्णविर नेपाली (मुस्कान)को अध्यक्षतामा संचालन भएको कार्यक्रममा  प्रमुख अथिती उत्पीडित जातिय मुक्ति समाज बाजुरा जिल्ला कमिटी सचिव तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य गौरी सार्कीले गरेका थिए ।

     

    कार्यक्रमका अथिती नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा जगन्नाथ गाउँ पालिका उपाध्यक्ष मरुकला बिष्ट, एमाले जिल्ला कमिटी सदस्य तथा जगन्नाथ वडा नं. २ का ईन्चार्ज डबल बि. क ., जिल्ला कमिटी सदस्य तथा वडा नं. ३ ईन्चार्ज डम्बर ब शाही, एमाले जगन्नाथ गाउँ कमिटी अध्यक्ष नन्द बहादुर शाह, निवर्तमान गाउँ कमिटी अध्यक्ष गणेश राज गिरि, मुक्ती समाज जिल्ला कमिटी सदस्य तथा वडा नं. ६ का वडा अध्यक्ष धन बहादुर सार्की लगायत नेता हरुको उपस्थित रहेको थियो ।

     

    नेकपा एमालेले पार्टीको जरा अभियान संचालन गरे संगै गाउँ गाउँमा गयर संगठन बिस्तार गर्ने पार्टीका सिद्धान्त बिचार र योजना बाढ्ने पार्टी लाई थप बलियो बनाउन जनता हरु संग प्रत्यक्ष जोडिएर सुझाव संकलन गरेर अगाडि बढ्ने उदेश्य सहित एमाले निकट जनवर्गीय संगठन मुक्ति समाजले कार्यक्रम गरेको छ ।

     

    कार्यक्रममा मुक्ती समाजको जिल्ला अधिवेशनका लागि पालिका बाट जाने प्रतिनिधि छनोटको बिषय टुङिएको र लेखा आयोग गठन गरिए संगै  मिसन ८४ को लक्ष्य लाई थप प्रभावकारी बनाउन उत्पीडित समुदायको सांगठनिक एकता र आवस्यकता रहेको बताउदै संगठनमा जोडिएर समुदायका हक हितका लागि काम गर्न आफू तयार भएको र सवै जना संगठनिक रुपमा एकता भएर काम गरे सोचे भन्दा राम्रो परिणाम ल्याउन सकिने प्रमुख अथिती एवं वड अध्यक्ष गौरी  सार्किले दाबी गरेका छन ।

    Post Views: 476
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    1
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार १९:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.