• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुरामा नेकपा एमालेले आफ्नै पार्टी कार्यलयमा मनायो प्रजातन्त्र दिवस्…

  •  संवाददाता
  • २०८१ फाल्गुन ७, बुधबार १५:०८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा : नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । बुधबार प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको पार्टी अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।

    विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाईन्छ ।

    सोही अनुसार नेकपा (एमाले) जिल्ला कमिटी बाजुराले औपचारिक कार्यक्रमका साथ मनाएको सचिव काँशी विकले बताएका छन् । पार्टी कार्यालयमा औपचारिक कार्यक्रमका बीच दिवस मनाईएको हो ।

    सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाईएको छ । पार्टी कार्यालयमा फोटोमा माल्र्यपर्ण र श्रद्धाञ्जली नेता तथा कार्यकर्ताले गरेका छन् ।

    राज्य शक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

    प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा मनाईएको दिवसको प्रमुख अतिथि स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका थिए ।

    त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लालबहादुर थापा, पूर्व संविधानसभा सदस्य बसुन्धरा रोकाया रहेकी थिईन् ।

    सचिव काँशीबहादुर विकले सञ्चालन गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का लगायत पार्टीका अन्य नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

    Post Views: 407
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    1
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ फाल्गुन ७, बुधबार १५:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.