• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

नेकपा एमालेका पुर्व नेता पुन एमालेमै प्रवेश

  •  संवाददाता
  • २०८१ फाल्गुन ५, सोमबार १९:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा नेकपा माओवादीका नेता रामलाल कार्की पुनः नेकपा एमालेमै फर्किएका छन् । २०७९ को स्थानीय निर्वाचन पछि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका कार्की पुरानै पार्टीमा फर्किएका हुन् ।

    स्थानीय तह निर्वाचन पछि पार्टीसँग असन्तुष्ट देखिएका कार्कीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेशको २ वर्ष नबित्दै फेरि कार्की एमालेमै फर्किएका छन् ।

    कार्कीलाई नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले प्रवेश गराएका पार्टी प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले जानकारी दिएका छन् ।

    नेकपा एमाले बुढीनन्दा नगर कमिटीको दोस्रो अधिवेशनको अवसर पारी कार्कीले माओवादी परित्यागको घोषणा गरेका हुन् । माओवादीको केन्द्रीय सल्लाहकार समितिमा रहेका कार्की एमालेमा हुँदा पार्टी जिल्ला कमिटी हुँदै तत्कालिन सेती अञ्चल कमिटी र पार्टी प्रदेश कमिटी सचिवालयमा रहेर काम गरेका थिए ।

    नेकपा एमालेकै तर्फबाट नेकपा कालिन समयमा भूमि समस्या तथा समाधान आयोग जिल्ला समितिको अध्यक्ष भएर समेत काम गरेका थिए । उनले माओवादी बाहिर जस्तो भित्र नरहेको र सम्पूर्ण रुपमा सकिने अवस्थामा पुगिसकेकोले जनताको पक्षमा काम गर्न नसक्ने निष्कर्ष सहीत नेकपा एमाले प्रवेश गरेको बताएका छन् ।

    Post Views: 527
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ फाल्गुन ५, सोमबार १९:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.