• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

भुकम्प पिडित परिवारलाई उपार नेपालले शान्ति भान्सा संचालन गर्दै

  •  संवाददाता
  • २०८१ पुष १२, शुक्रबार १०:३० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    जगन्नाथ ५ मा गएको भुकम्प प्रभावित बस्तिका पीडित परिवारलाई नागरिक आवाजको आर्थिक सहयोगमा उपार नेपाल बाजुरा द्वारा संचालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गत एक हप्ता सम्म खाना खुवाउने भएको छ ।

    भुकम्प बाट क्षेती भएका घर हरु बस्न योग्य नभएपछि स्थानीयले खुल्ला आकाशमुनि त्रिपाल हालेर बस्न बाध्य भएका हुन । घर पुर्ण रुपमा नभत्किय पनि छेद्बिछेद हुने गरि जताततै चर्किएका छन केही गरि भुकम्प आईहले घरको अवस्था रहने स्थिति नभएकोले स्थानियले घर छोड्न बाध्य भएको स्थानीय अवि दमाईले बताएका छन ।

    घर भित्रै बसौं भनेपनि ज्यानको माया लाग्छ सुटुक्कै मरे पछि त झन्झटै सकिन्थ्यो कहिँ कतै अङ्ग भङ्ग भएर जिवनभरी अपांग  भएर बाच्नुपर्ने स्थिति बनेपछि के होला सोच्छु चिसो तातो जे सुकै भएपनि घर भन्दा बाहिर नै सुरक्षीत लाग्छ स्थानीय जशी दमाई आफ्नो गुनासो दर्शाउछन ।

    भुकम्प आएको दिन देखि सम्पुर्ण परिवार संगै बसेर खान पाएका छैनौं बालबालिकाले पढ्न पाएका छैनन् घर भित्र गयर निर्धक्क न त सुत्न पाएका छौ न त खाना पकाएर खान पाएका छौ । रेडक्रस लगायत विभिन्न संस्थाले स्थलगत अनुगमन गरे केहिले राहत बोकेर सहयोग गरे केहिले सहयोग गर्ने बाचामा वचन दिएर गए ।

    खुल्ला आकाशमा सुत्ने त्रिपाल नहुदा निकै कठिन अवस्थामा ३/४ दिन बिते चिसो छेक्ने न त बाक्लो डस्ना कम्बल थिय नत बाहिरको हावा छेक्ने गतिलो त्रिपाल नै हिजो रेडक्रसले र पत्रकार गगन ऐडिको समन्वय र सहयोगमा त्रिपाल र कम्बल वितरण गर्नुभयो केही राहत भयो । संख्याका हिसाबले  थोरै परिवार हुने लाई ठिकै जस्तो देखिए पनि धेरै संख्यामा रहेका परिवार लाई केही राहत महसुस त पक्कै भयो समस्या जस्ताका त्यस्तै देखिन्छन्  स्थानीय गोपि दमाई बताउँछन ।

    भुकम्प पिडित लाई नागरिक आवाजको आर्थिक सहयोग उपार नेपाल बाजुरा बाट संचालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तर्गत आज ५ छाक प्रति छाक ५० किलो चामल ३ किलो दाल ८ किलो तरकारी आलु गोपि रायो र बेसन, नुन, तेल, खुर्सानी लगायतका सामाग्री हरु उपलब्ध गराई सेवा दिदै आईरहेको उपार नेपालका कोडिनेटर मान बहादुर रोकायाले जानकारी दिएका छन ।

    Post Views: 504
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    1
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ पुष १२, शुक्रबार १०:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.