• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

रेडक्रसले गर्यो ४० घर परिवारलाई राहत वितरण…

  •  संवाददाता
  • २०८१ पुष ११, बिहीबार १४:३८ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुराको जगन्नाथ गाउँ पालिका वडा नं. ५ मा  केन्द्रविन्दु बनेर  आएको भुकम्पमा ४८० भन्दा धेरै घर परिवार बिस्थापित भएका छन ।

    पुर्ण रुपमा जोखिम भएका १०९ घरहरू रहेका छन जहाँ बस्न निकै जोखिम रहेको देखिन्छ । केही घर परिवारले घर छोडेर खुल्ला आकाश मुनी त्रिपाल हालेर रात कटाई रहेका छन ।

    स-साना बालबालिका, बुढाबुडि, गर्ववति महिला र सुत्केरी आमा लाई गरिबी संगै यो पुसको चिसो मौसममा भएको पीडा खेपिनसक्नु भएको देखिन्छ । विभिन्न संघ संस्था बाट कर्मचारी आय फोटो खिछे भिडियो बनाए केहिले राहत ल्याएर आय त केहिले राहतका लागि पहल गर्छौ भनेका छन ।

    जिल्ला बाट प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, सुरक्षा प्रमुख, रेडक्रस र स्थानीय तहका प्रमुखले समेत प्रत्यक्ष स्थलगत अनुगमन गरि तथ्यांक संकलन गरेको छ । रेडक्रस बाजुराले भुकम्प पिडितका लागि ४० घर परिवार लाई १ थान त्रिपाल २ थान कम्बल राहत वितरण गरेको छ । सहयोग सहजीकरण  रेडक्रस जगन्नाथ उपशाखा सभापति काली बहादुर धराला सचिव सनत कुमार शाही बिपद फोकल पर्सन निरेश कट्टेल र समन्वय  वडा अध्यक्ष गौरी सार्कीले गरेको वडा कार्यलयले जानकारी दिएको छ ।

    Post Views: 479
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    1
    प्रकाशित मिति: २०८१ पुष ११, बिहीबार १४:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.