• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

जगन्नाथ वडा नं.५ को कार्यलयमा सोलार जडान बत्तिको अभावमा सेवाग्राहीका काम…

  •  संवाददाता
  • २०८१ पुष ९, मंगलवार १९:४० प्रकाशित
    Advertisement
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 183.06955; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
    • अ-
    • अ
    • अ+

    बाजुरा- जगन्नाथ गाउँपालिका वडा नम्बर 5 मा आज देखि सोलार जडान भएको छ । बत्ती नभएको वेला सेवाग्राहीले स-साना कामका लागि पालिका धाउनु पर्ने अवस्था देखिएपछि वडा कार्यलयमा सोलार जडान गरिएको वडा नम्बर 5 का अध्यक्ष गौरी सार्किले बताएका छन ।

    वडामा हुने अधिकतम काम हरु अनलाइन प्रविधि बाट हुने भएपछि बत्ती बिना काम नहुने भएकोले अनिवार्य सोलार राख्न पर्ने स्थिती देखिएको अध्यक्ष सार्की बताए ।

     

    वडा कार्यलय, स्वास्थ्य चौकि संगै जोडिएको हुँदा राती आउने ईमेर्जन्सि केश जस्तै डेलिवरि केश भैपरी आउने अत्यावश्यक बिरामीका लागि बिजुलि नभएको बेला चिकित्सक र सेवाग्राहीलाई निकै अफ्ट्यारो पर्ने गरेको सामुदायिक स्वास्थ्य केन्द्रका संस्था प्रमुख   सि. अ.हे. व. सनत कुमार शाहीले बताएका छन ।

     

    बिजुली भएपनी कहिलेकाहीं बिग्रेको बेला वडाका सेवाग्राहीले समान्य कागजातका लागि धेरै दु:ख पाउने स्थिति बनेपछि सोलारको माग राखेका थियौं । बर्खामा बाडी पहिरो आउदा खोलाले नहर भत्किएको वेला लामो समय सम्म बिधुत संचालन हुन सकेन सेवाग्राहीलाई बत्ती, ईन्टरनेट को अवस्था दयनीय भएको देखाउदै अनलाइन भन्दा बाहिर हुने हातले गर्ने काम अफिस होस् या घर सधैं सेवाग्राही लाई सेवा प्रवाह गरियो वडा नम्बर ५ सचीव पुर्णा शाहिले बताएकी छन  ।

    कार्यलय भित्र तोकिएको  समय मात्र नभई वडाबासीलाई जुन ठाउँमा जतिवेला आवस्यक पर्छ त्यति खेर नागरिकका लागि थुप्रै  चुनौती संग लडेर सामना गरेको बताउदै बत्तिको अभावमा  कार्यलय भित्र जनताको काम बन्द हुने स्थिति आज देखी अन्त्य भएको अध्यक्ष सार्किले बताएका छन । १ किलो वाट सोलार वडा कार्यलय जडान भएपछी स्थानीय खुशी भएका छन । स्वास्थ्य कार्यलय र देवलकोट मा.वि. बिधालयमा बत्तिको अभाव देखिएकोले २ किलोवाट सोलारका लागि पहल भएको अध्यक्ष गौरी सार्कीले बताएका छन ।

    Post Views: 645
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    2
    दुःखी
    दुःखी
    1
    माया
    माया
    3
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ पुष ९, मंगलवार १९:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.