• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

गिफ्ट नेपाल बाजुराको बार्षिक समिक्षा तथा कामाजिक परिक्षण कार्यक्रम समपन्न…

  •  संवाददाता
  • २०८१ पुष ७, आईतवार १८:४१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    गिफ्ट नेपालको परिकल्पना, समृद्ध समाज निर्माणको अवधारणा भन्ने नाराका साथ गिफ्ट नेपाल बाजुराले बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम गरेको हो ।

    कार्यक्रममा जिल्ला भरिका स्थानीय तह, जिल्ला समन्वय, कृषि ज्ञान केन्द्र, जिल्ला स्वास्थ्य कार्यलय, जिल्ला भेटेरिनरी अस्पताल, शिक्षा समन्वय एकाई कार्यलय, सम्पुर्ण बिधालयका प्रमुख लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवं प्रतिनिधि र विभिन्न कृषक समुह, ब्यावसायि फर्म, सफल ब्याबसायी लगायत कृषक संग संबंधित सम्पुर्ण दातृ निकायका प्रमुख एवं प्रतिनिधि हरुको उपस्थिति रहेको थियो उक्त कार्यक्रमको प्रमुख अथिती जिल्ला समन्वय प्रमुख तुल्सिराम रोकाया रहेका थिए ।

    ३० वर्ष देखि बाजुरामा अध्यापन क्षेत्रमा राम्रो अनुभव बटुलेका मालिका नमुना उच्च मावी का प्राचार्य शुभराज पाध्याय बताउँछन् सम्पुर्ण स्थानिय तहमा संचालन भएको दिवा खाजा कार्यक्रम स्थानिय उत्पादन खरिद गरि खाजाका परिकार बनाउन बिशेष जोड दिएको बताउदै बाजुरामा पहिले भन्दा अहिले कृषकले राम्रो उत्पादन गरेको बाहिरको आयातमा कमि आएको बताएका छन

    कृषकले उत्पादननै नगरी बजार छैन उत्पादन गरे कता लैजाने भन्ने चिन्ता गर्छन त्यसका लागि आफुले विभिन्न कामका अनुगमनमा भेटिएका कृषक संग मसिनो तरिकाले छलफल गरि तपाईं जति सकिन्छ उत्पादन गर्नुस् बजार हामीले पुर्याईदिन्छौ कृषी एम्बुलेन्स छ त्यो तपाईंकै लागि भनेर ल्याएका छौ । हाम्रा बजार लाई पुग्ने भन्दा बढी मात्रामा उत्पादन गर्नुभयो भने बाहिर लिन लाई नगरपालिकाले पहल गर्छ बडिमालिका नगरपालिका उपप्रमुख नन्दा थापाले बताएकी छन   ।

    कृर्षि ज्ञन केन्द्र बजुरा प्रमुख जसि बहादुर साहनिले आफु भर्खरै बाजुरा आएपनि यहाँका कृषएकले उत्पादन गरेका कोदो, मकै, स्याउ, कागति, सिमि, आलु, बन्दा, काउलि, साग लगायत बिभिन्न तरकारि उत्पादन गरेकोमा खुशि ब्यक्त गर्दै याहाँका कृर्षकको उत्पादन कोदो, मकै, आलु कागति र स्याउ अहिले बाहिरका बजारमा समेत जाने गरेको बताएका छन । यस्तै कृर्षिमै राम्रो उत्पादन गर्ने उदेश्य बोकेका कृर्षक लाई बिवरण हेरि अनुदान कार्यक्रम मा समेत सहयाृेग पुर्यायका छौ ।

    यस्तै कार्यक्रमका प्रमु्ख बक्ता बुढिगंगा नगरपालिका मेयर राम बहादुर बानियाले आफु निर्वाचित पश्चात नगरमा कृषकका लागि थुर्पै उदारणिय काम गरेको बताउदै मेयर बानियाँले लोकल उत्पादनमा बन्ने बिस्कुट खानाका परिकार जस्ता सामाग्रि बनाउनका लागि थुप्रै कृषक लाइृ तालिममा सहभागि गराइृयो । आफुले कृषकका लागि कृर्षि फम नै धितो राखि आफ्नै पालिका स्थित सिद्धार्थ बैंक बाट ऋण लिनेृ समेत ब्यवस्था गरेको बताएका छन ।

    गिफ्ट नेपालका सचिव खडक रोकायाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोरख बोहराले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संचारकर्मि लक्ष्मिराज पाध्यायले संचालन गरेका थिए ।

     

    Post Views: 534
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    2
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • #annapurnadainik
    • #breakingnews
    • #ekantipur
    • #nagariknews
    • #onlinekhabar
    • Giftbajura
    • osrdigital
    प्रकाशित मिति: २०८१ पुष ७, आईतवार १८:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.