• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

जगन्नाथमा नन्द ब. शाह अध्यक्ष र टक्क कामी सचिब सहित दोस्रो गाउँ अधिवेशन सम्पन्न

  •  संवाददाता
  • २०८१ जेष्ठ २५, शुक्रबार १७:३६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    नेकपा एमाले जगन्नाथ गाउँकमिटीको दोस्रो गाउँ अधिवेशन आज सम्पन्न भयको छ । `संसारका मजदुर एक हौ´ । `समृद्ध नेपाल सुखी नेपालीको महा अभियानमा जुटौं´। टोलटोलमा संगठन घर घरमा एमालेजन । मिसन ८४ को लक्ष्य प्राप्तिका लागि ऐतिहासिक दोस्रो अधिवेशन भन्ने नाराका साथ जगन्नाथमा नयाँ कमिटी निर्माण सहित अधिवेशन सम्पन्न भएको छ ।

    ७५ सदस्यीय नव गठित गाउँ कमिटीको सिङ्गो टिम लाई संगठन चुस्त, दुस्त, प्रभावकारी र चलायमान राख्न सकोस् काम गर्ने ब्याक्ती लाई पार्टीले मुल्यांकन गर्छ भुमिकामा मात्र रहेर काम गर्न सकिन्छ नत्र नसकिने कुरा भ्रम पुष्ठि गर्न सकृय कर्याकर्ताले पार्टीको काममा लागे जिम्मेवारी हेरफेर हुन सक्ने बताउदै नव निर्वाचित टिमलाई नेकपा एमाले प्रदेश उपाध्यक्ष तथा जगन्नाथ गाउँपालिक अध्यक्ष कालिबहदुर शाहिले पार्टीको सपत खुवायका थिय ।

    अध्यक्ष मण्डलका अध्यक्ष मन बहादुर बिष्टले यो नयाँ निर्वाचित बोडि सकृय रहेर पार्टी र जनताका काम गर्न सके हामी जगन्नाथमा कहिले पनि जनता बाट टाढा नहुने र एमाले संग प्रतिस्पर्धा गर्ने शक्ति नै नहुने कुरा स्पष्ट पारेका थिय ।

    निवर्तमान गाउँ कमिटी अध्यक्ष गणेश राज गिरिले नयाँ कमिटी लाई बधाई दिदै आफ्नो कार्यकालमा हुन नसकेका काम हरु यो नव निर्वाचित टिमले गरोस् भन्ने शुभेच्छा प्रकट गर्दै आफ्नो जिम्मेवारी लाई नयाँ कमिटी कहाँ हस्तान्तरण गरेका छन ।

    जगन्नाथ  गाउँ कमिटीको दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको विवरण निम्नानुसार रहेको निर्वाचन अधिकृत नीर बहादुर शाहीले जानकारी दियका छन ।

    क्र. स. नाम थर ठेगाना उम्मेदवारको पद

    १ नन्द बहादुर शाह जगन्नाथ २ अध्यक्ष
    २ बलकर्ण शाही जगन्नाथ ३ उपाध्यक्ष
    ३ टक्क कामी जगन्नाथ ५ सचिव
    ४ गौरीलाल बिष्ट जगन्नाथ १ उपसचिव
    ५ जौकला बिष्ट जगन्नाथ ६ उपसचिव
    सदस्यहरु
    ६ मान बहादुर बुढा जगन्नाथ ६ सदस्य
    ७ कर्णविर नेपालि जगन्नाथ ४ सदस्य
    ८ मिम बहादुर शाही जगन्नाथ २ सदस्य
    ९ छक्क भण्डारी जगन्नाथ ४ सदस्य
    १० धन बहादुर सार्की जगन्नाथ ६ सदस्य
    ११ मिम बहादुर शाही जगन्नाथ ५ सदस्य
    १२ शंकर बुढा जगन्नाथ ६ सदस्य
    १३ जनक बहादुर विष्ट जगन्नाथ १ सदस्य
    १४ सितल बहादुर सिँह जगन्नाथ ३ सदस्य
    १५ अमृते ल्वार जगन्नाथ २ सदस्य
    १६ मनराज बुढा जगन्नाथ ५ सदस्य
    १७ खडक बिष्ट जगन्नाथ २ सदस्य
    १८ धन बहादुर डडाँल जगन्नाथ ४ सदस्य
    १९ जस बहादुर बिष्ट जगन्नाथ ६ सदस्य
    २० अङ्गराज गिरी जगन्नाथ १ सदस्य
    २१ चन्द्र सिंह कामि जगन्नाथ १ सदस्य
    २२ जोर बहादुर शाही जगन्नाथ ३ सदस्य
    २३ रति ल्वार जगन्नाथ ३ सदस्य
    २४ बिर्ख दमाई जगन्नाथ ४ सदस्य
    २५ दिपक नेपाली जगन्नाथ ६ सदस्य
    २६ माया बोगटी जगन्नाथ १ सदस्य
    २७ विष्ने गिरी जगन्नाथ १ सदस्य
    २८ जग्गीलाल विष्ट जगन्नाथ १ सदस्य
    २९ काँशी गिरी जगन्नाथ १ सदस्य
    ३० विछु विष्ट जगन्नाथ १ सदस्य
    ३१ जङ्ग ल्वार जगन्नाथ १ सदस्य
    ३२ नवराज खत्री जगन्नाथ १ सदस्य
    ३३ प्रेम बहादुर विष्ट जगन्नाथ १ सदस्य
    ३४ विर्ख रोकाया जगन्नाथ १ सदस्य
    ३५ दाना गिरी जगन्नाथ १ सदस्य
    ३६ विरमान सार्की जगन्नाथ २ सदस्य
    ३७ विरमान सार्की जगन्नाथ २ सदस्य
    ३८ जगता डडाल जगन्नाथ २ सदस्य
    ३९ केशपुरा सार्की जगन्नाथ २ सदस्य
    ४० भीम बहादुर विष्ट जगन्नाथ २ सदस्य
    ४१ मरु महतारा जगन्नाथ २ सदस्य
    ४२ देवी नाथ जगन्नाथ २ सदस्य
    ४३ मोहनलाल ढोली जगन्नाथ ३ सदस्य
    ४४ दाना बडूवाल जगन्नाथ ३ सदस्य
    ४५ शेर बहादुर वुढा जगन्नाथ ३ सदस्य
    ४६ तुल्था ल्वार जगन्नाथ ३ सदस्य
    ४७ धर्म बहादुर शाही जगन्नाथ ३ सदस्य
    ४८ अजमादेवी शाही जगन्नाथ ३ सदस्य
    ४९ दिनेश सिँह जगन्नाथ ३ सदस्य
    ५० लोकेन्द्र ढोली जगन्नाथ ३ सदस्य
    ५१ गणेश बहादुर धराला जगन्नाथ ४ सदस्य
    ५२ खम्बु सिँह जगन्नाथ ४ सदस्य
    ५३ कोशीला डडाल जगन्नाथ ४ सदस्य
    ५४ करी दमाइ जगन्नाथ ४ सदस्य
    ५५ बसन्त खत्री जगन्नाथ ४ सदस्य
    ५६ रुप बहादुर रावत जगन्नाथ ४ सदस्य
    ५७ हिक्मत ढोली जगन्नाथ ४ सदस्य
    ५८ धिरेन्द्र बहादुर शाही जगन्नाथ ५ सदस्य
    ५९ पदमा सार्की जगन्नाथ ५ सदस्य
    ६० कलशा बम शाही जगन्नाथ ५ सदस्य
    ६१ भगवती शाही जगन्नाथ ५ सदस्य
    ६२ नरजन कामी जगन्नाथ ५ सदस्य
    ६३ अविसरा ढोली जगन्नाथ ५ सदस्य
    ६४ रुद्र दमाइ जगन्नाथ ५ सदस्य
    ६५ मन दमाइ जगन्नाथ ५ सदस्य
    ६६ सक्क शाही जगन्नाथ ५ सदस्य
    ६७ रमेश शाही जगन्नाथ ५ सदस्य
    ६८ मन बहादुर बुढा जगन्नाथ ५ सदस्य
    ६९ नविन विष्ट जगन्नाथ ६ सदस्य
    ७० दल सार्की जगन्नाथ ६ सदस्य
    ७१ देवु सार्की जगन्नाथ ६ सदस्य
    ७२ बाटु रावल जगन्नाथ ६ सदस्य
    ७३ कुम्म सार्की जगन्नाथ ६ सदस्य
    ७४ नौले सार्की जगन्नाथ ६ सदस्य
    ७५ राज बहादुर विष्ट जगन्नाथ ६ सदस्य

    Post Views: 680
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    2
    दुःखी
    दुःखी
    0
    माया
    माया
    1
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ जेष्ठ २५, शुक्रबार १७:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.