• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

  •  संवाददाता
  • २०८३ असार १, सोमबार १२:४६ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा, असार १ — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईकी एक महिला चक्कु प्रहारबाट घाइते भएकी छन्।
    प्रहरीका अनुसार मिति २०८३ असार १ गते राति करिब १:३० बजे वर्ष अन्दाजी ३६ की ठुमरा बिष्ट आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा एक अपरिचित व्यक्तिले उनलाई भान्सा कोठामा बोलाएको थियो। त्यसपछि उक्त व्यक्तिले बिष्टको घाँटीको बायाँ भागमा धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।
    घटनापछि प्रहरी टोलीले तत्काल उद्धार गरी घाइते बिष्टलाई कोल्टी आधारभूत अस्पताल, कोल्टी पुर्‍याएको थियो। अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई नेपालगञ्ज, बाँके रिफर गरिएको छ। हाल उनको अवस्था मध्यम रहेको बताइएको छ।
    घाइतेसँग उनका बुवा समुन्द्र बुढा रहेका छन्। घटनामा संलग्न व्यक्तिको नाम, थर तथा ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ।
    घटनाबारे थप अनुसन्धान तथा आरोपीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

    Post Views: 573
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    8
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    1
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८३ असार १, सोमबार १२:४६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता
    अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    ताजा अपडेट
    • १. बाजुरा त्रिवेणीमा पहिरोले दुई घरमा क्षति, एक जना बेपत्ता

    • २. अविरल वर्षाले बाजुराको कोर्धमा ६ घर उच्च जोखिममा, १० घर प्रभावित

    • ३. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • ४. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ५. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.