• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

नर्सिङ क्याम्पसको कोषाध्यक्षमा बाजुराकी अस्मिता शिंह विजयी..

  •  संवाददाता
  • २०८१ चैत्र ७, बिहीबार १९:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    नेपालगन्ज : नेपालगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियुको प्यानल विजयी भएको छ ।

    अध्यक्षमा देवार्चना अधिकारी सचिवमा ईशा पौडेल र कोषाध्यक्षमा अस्मिता शिंह सहित सिङ्गो टिम निर्वाचित भएको हो । अनेरास्ववियु एमाले निकट भातृ संगठन हो । नेपाल बिद्यार्थी संघकी शुरेसमा थारु लगाएतको प्यानल लाई पराजित गर्दै जम्मा खसेको  २ सय ३१ मत मध्य कोषाध्यक्षकि उम्मेदवार अस्मिता शिंहले १ सय ३३ मत प्राप्त गरि बिजयी भएकी हुन । यसैगरी सदस्यहरुमा स्मृति घिमिरे, सूचना धिताल, निलम सुनार, एन्जल शाही, यशोदा खड्का निर्वाचित भएका छन् ।

    नेपालगन्जमा रहेको नर्सिङ क्याम्पसको स्ववियु चुनावमा अनेरास्ववियुको टिम विजयी भएको नेपालगन्ज नर्सिङ  क्याम्पसका सूचना अधिकारी सरोज हरिजनले जानकारी दिएका छन ।

    Post Views: 1,059
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    14
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र ७, बिहीबार १९:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.