• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

जगन्नाथमा भुकम्प पिडितको तथ्यांक संकलन गर्न सिडियो सहितको टोलि जादै ..

  •  संवाददाता
  • २०८१ पुष ८, सोमबार १९:१५ प्रकाशित
    Advertisement
    filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Hdr; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 300.2079; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
    • अ-
    • अ
    • अ+

     

    बाजुरा-  जगन्नाथ गाउँपालिका ५ मा केन्द्रविन्दु बनाएर आएको ५.२ रेक्टरको भुकम्प सम्बन्धि विपद बिशेष जिल्लामा विभिन्न कार्यलयका प्रमुख संग छलफल भएको छ ।

    जिल्ला बिपद ब्यावस्थापन समितिका अध्यक्ष मेघनाथ पाध्यायको अध्यक्षतामा बसेको बैठकले भुकम्प बाट पुर्ण क्षति भएका घर आंशिक क्षेती तथा सामान्य क्षेती भएका घर संगै अन्य संरचनाका बिषयमा जिल्ला स्थित सम्पुर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि स्थानिय तहका जनप्रतिनिधि सुरक्षा निकायका प्रतिनिधि लगायत सरोकारवाला जिम्मेवार निकाय संग बसेर छलफल गरेको छ ।

    जगन्नाथमा भुकम्प पश्चात् निस्केको डाटा फरक फरक निस्केकोले एकिन डाटा प्रष्ट आउन नसक्दा दुबिधा देखिएको बुझिन्छ । स्थानीय तहलाई खबर गरि पुर्ण डाटा माग्न खोज्दा समयमा उपलब्ध हुन नसकेको प्रमुख जिल्ला अधिकारी पाध्यायले बताउनुभयो ।

    स्थानिय सरकार लाई खबर गर्दा तत्कालको आवस्यकता ५० थान त्रीपाल ५० थान कम्बल उपलब्ध गर्न आग्रह पछि हिजो नै त्यो राहत उपलब्ध गराई सकेको प्र.जि.अ. पाध्याले बताउनुभयो ।

    जिल्लाभर मानवीय तथा पशु चौपायामा खास क्षति नभयपनी बस्ने घर चर्केका धेरै ठाउँ छन ती मध्य निकै जोखिम बस्न योग्य घर नभएका जगन्नाथ ५ मा छन । यसका लागि पालिकामा यथार्थ रिपोर्ट माग्दा आउन ढिलो भएको र जगन्नाथमा रहेको अस्थायी प्रहरी पोस्ट लाई जहाँ बस्न निकै जोखिम छ त्यस्ता घर लाई मात्र पुर्ण क्षेती भएको रिपोर्ट तयार पार्न निर्देशन गरेको प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरिले बताएका छन ।

    २०८० को बिपद ब्यावस्थानमा ४ करोड ६९ लाख भुक्तानि भए पश्चात् त्यसको अहिलेसम्म कुनै प्रतिक्रिया नआएको जनाउदै उक्त बिपद कोषको पहिलेको दिनु पर्ने रकम ४ करोडको हाराहारीमा रहेकोले अहिले बिपदको रकम १ करोड २२ लाख मात्र रहेको जनाउँदै सोही रकम तत्कालको लागि उद्वार गरिने प्रमुख जिल्ला अधिकारी पाध्यायले बताएका छन ।

    २०८० को भुकम्पमा परि पुर्ण निर्माणमा परेका घर हरु बिबादमा परेकोले यो पटक निस्पक्ष तरिकाले क्षेतिको विबरण संकलन गरि जो साच्चिकै पिडित हुन तिनलाई नछुटाउने गरि स्थलगत अनुगमन गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी बताएका छन ।

    जिल्ला स्थित बिपद ब्याबस्थापनको सर्वदलीय वैठकमा स्थानिय सरकारले मसिनो तरिकाले लाग्न सुझाव दिदै आफ्नो ठाउँबाट सक्ने भरपुर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी प्रहरी नायव उपरीक्षक रेडक्रस लगायतको टोलि तथ्यांक संकलन गर्न १० गते जगन्नाथ प्रस्थान गर्ने प्र.जि.अ. मेघनाथ पाध्यायले बताएका छन ।

    Post Views: 565
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • #annapurnadainik
    • #breakingnews
    • #ekantipur
    • #onlinekhabar
    प्रकाशित मिति: २०८१ पुष ८, सोमबार १९:१५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.