• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

पत्नीलाई बेहोस बनाई दर्जनौँ मानिसलाई बलात्कार गर्न लगाउने फ्रान्सेली पुरुषलाई जेल

  •  संवाददाता
  • २०८१ पुष ६, शनिबार २२:५९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    फ्रान्सको एउटा अदालतले जीजेल पेलिकोलाई आफ्नै पूर्वपतिले दर्जनौँ मानिसहरूलाई बलात्कार गर्न लगाएको मुद्दामा फैसला सुनाएको छ।

    पूर्वपति र ५० जनालाई दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि उनले आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएकी छन्।

    झन्डै एक दशकको अवधिमा डोमिनिक पेलिकोले जीजेललाई झुक्क्याएर लट्ठ्याउने औषधि दिई नचिनेका मानिसहरूलाई उनीसँग यौन दुर्व्यवहार गर्न बोलाउने गरेका थिए।

    अदालतले डोमिनिकलाई २० वर्षको र अरू अभियुक्तहरूलाई तीनदेखि १५ वर्षको जेल सजाय सुनाएको छ।

    जीजेल पेलिकोले हालेको बलात्कारको मुद्दा र उनले साहसपूर्वक आफू गोप्य नबसी भनेका कुराहरूले पूरै फ्रान्सलाई स्तब्ध बनाइदिएको थियो। उनको न्यायका लागि बोल्ने उनको अदम्य साहसको कदर गर्दै बीबीसीले उनलाई ुवर्षका १०० महिलाु मा समावेश गरेको छ।

    Post Views: 390
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार २२:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.