• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

आठौं एसियाली कराते च्याम्पियनशीपमा कर्णाली बाट प्रेम सिंहले पाय २ स्वर्ण,१ रजत

  •  संवाददाता
  • २०८१ जेष्ठ २८, सोमबार २३:२७ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    भारतको महाराष्ट्रमा भएको ८औं एसियाली गोजुरियो कराते च्याम्पियनशीप २०२४ मा कर्णाली प्रदेशबाट ३ जना खेलाडीले २ स्वर्ण  र  १ रजत जितेका छन् । जसमा समिर खत्री र प्रेम सिंह तिरुवाले स्वर्णपदक जितेका छन भने, प्रकाश खड्काले रजत प्राप्त गरेका छन् । अन्य पदकसहित नेपालले एसियाकै टिम दोस्रे स्थान हासिल गर्न सफल भएको छ।

    जुन ५ तारिक देखि ९ तारिकमा भारतको पुणेमा ८औं एसियाली कराते च्याम्पियनशीप भएको थियो ।

    सानै देखि खेल क्षेत्रमा रुचि राख्ने र खेल क्षेत्रमै आफ्नो भबिस्य खोज्ने प्रेम सिंह तिरुवा कालीकोट जिल्लाको पचालझरना गाउँपालिकाको मध्यम बर्गको घरपरिवारमा जन्मेका खेलाडी तथा प्रशिक्षक हुन् । उनले बिगत लामो समय देखि देशका  विभिन्न स्थानमा आफ्नो प्रतीभा लाई प्रस्तुत गर्दै आफुले उत्पादन गरेका खेलाडी हरु लाई विभिन्न टुर्नामेन्टमा सहभागी गराउदै कर्णालिको नाम र प्रतिष्ठा लाई सधैं उच्च मुल्यांकनमा राख्न विशेष योगदान गरेका छन । तिन वर्ष यता कालीकोटका स्थानीय तहमा गोजु रियो करातेका खेलाडीहरुलाई प्रशिक्षण दिदै आएका छन् । उनले खेल क्षेत्रमा धेरै खेलाडी उत्पादन समेत गरेका छन् । अन्य दुइ जना भने सुर्खेतका खेलाडि प्रशिक्षक हुन् ।

     

    खेल क्षेत्रमा लागेर भबिस्य छैन भन्ने हरुका लागि पनि गतिलो संदेश हुनसक्छ । खेल क्षेत्रमै आफ्नो भबिस्यको सपना देखेका र केही गरौ भन्ने सोचले प्रेमले अहिलेसम्म धेरै देश हरुमा समेत अन्तरास्ट्रिय खेल हरुमा सहभागी रहेर उत्कृष्ट खेलाडीको रुमपा विभिन्न उपाधी समेत प्राप्त गरेका छन ।

    Post Views: 582
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    1
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ जेष्ठ २८, सोमबार २३:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.