• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

एमालेले बाजुरा मनसुन जन्य बिपतमा परेका लाई सहयोगका लागि नेता कार्यकर्ता खटाउने

  •  संवाददाता
  • २०८० असार २०, बुधबार २०:४३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    मनसुन जन्य विपतमा सहयोगका लागि नेकपा एमाले बाजुराले आफ्ना नेता कार्यकर्ताहरूलाइ सहयोगका लागि तयारीमा बस्न निर्देशन दिएका छन्। असार १२ गते नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतामा सञ्चालन भएको सचिवालय बैठकले यस्तो निर्णय गरेका छन्। नेकपा एमाले बाजुरा सचिवालयको बैठकले प्रेस बक्तव्य मार्फत भनेका छन्। आगामीक दिनका कार्य योजना उल्लेख भए बमोजिम कार्यक्रमहरू गरेर जनताको माझ अगाडि बढ्ने नेकपा एमाले प्रचार विभाग प्रमुख काशी विकको हस्ताक्षर प्रेस बक्तब्यमा उल्लेख गरेका छन्।

    स्थानिय तह संचालन कार्यबिधी २०७९ अनुसार नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष कालि बहादुर शाही संयोजक रहने गरी समिति गठन गरिएको बक्तब्यमा उल्लेख गरिएको छ । सदस्यहरुमा स्थानिय बिभाग सदस्य धन बहादुर रावत, जिल्ला समन्वय समित प्रमुख तुलसीराम रोकाया र जिल्ला समन्वय समित उप प्रमुख लाछु सार्की रहने गरी बैठकले निणर्य गरेको प्रचार बिभाग प्रमुख विकले बताएका छन ।
    स्थानीय तह संचालन कार्यबिधी २०७९ परिच्छेद ५ बमाेजिम पालिका तथा वडा कमिटि गठन गरि जिल्ला कमिटिलाई विवरण सहित जानकारी गराउने, जिल्ला भर महामारीकाे रुपमा फैलिएको लम्पी स्किन महामारी रोग नियन्त्रणका लागि सम्बन्धीत निकायलाई ध्यानाकर्षण गर्ने भन्ने निणर्य गरिएको प्रेस बक्तब्यमा उल्लेख गरिएको छ ।

    त्यसै गरि मनसुन सुरु भइसकेकोले ले मनसुन जन्य बिपतबाट हुने जोखीम न्युनिकण तथा सचेतीकरणका लागि स्थानिय तह जिल्ला प्रशासन सुरक्षा निकायहरुलाई तयारी अवस्थामा रहन ध्यानाकर्षण गर्ने तथा पार्टी कमिटि लगायत सबै संयन्त्र तयारी अवस्थामा रहन र बिपतमा हुने घटनाको सचेतीकरणका साथै राहत तथा उद्धारमा पारिचालित हुन निर्देशीत गरिएको पार्टी सचिवालय बैठकमा निणर्य भएको प्रचार बिभाग प्रमुख विकको हस्ताक्षेरीत बक्तब्यमा उल्लेख गरिएको छ ।

    जिल्लामा संचालीत सडकहरु नियमीत संचालन तथा कालोबजारी रोक्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुका साथै । नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा स्थानिय तह निर्बाचन २०७४ को निर्वाचनमा जगन्नाथ गाउँपालिका उपाअध्यक्षमा निर्वाचित ऐना गिरीको निधन, २०८० साल सोही गाउँपालिकाका वडा नम्मर १ का यम बहादुर बिष्ट र बुढिनन्दा नगरपालिका अग्नी बोहराको करेन्ट लागेर मृत्यु भएको प्रति नेकपा एमाले बाजुराको बैठकले श्रद्धान्जली ब्यक्त गरेको जनाएको छ ।

    हालै सम्पन्न नेपाल सरकारका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नेपाली भुमीका बारेमा कुनै पनि कुरा नउठाएको र राष्ट्रिय स्वाभिमानको शिर झुकाउने कार्य हुनुका साथै राष्ट्रघाती निणर्य प्रति आपत्ती प्रकट गरीएका छन ।

    Post Views: 415
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८० असार २०, बुधबार २०:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.