• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

जिल्ला अस्पताल बाजुराले चार सय विभिन्न किसिमका बिरुवा रोपेर हरियाली गार्डन बनाउदै…

  •  संवाददाता
  • २०८१ चैत्र २३, शनिबार १४:३९ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा : बाजुरा जिल्ला अस्पताल हरियाली बनाउन लागिएको छ । अस्पताल प्रशासनकै सक्रियतामा ‘ग्रीन गार्डेन’ का रुपमा विकास गर्न वृक्षरोपण अभियान थालिएको हो । अस्पताल परिसरलाई स्वच्छ, शान्त र हरित बनाउन बिरुवा वृक्षारोपण गरिएको छ ।

    अस्पताल परिसरको हालको अवस्थालाई थप मनोमोहक र हरियाली बनाउन वृक्षारोपण गरिएको कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादवले जानकारी दिए । अस्पताललाई ग्रीन गार्डेन बनाउने उदेश्यका साथ अस्पताल परिसर भित्र बिरुवा बृक्षरोपण कार्यलाई निरन्तरता दिईदै आएको यादवको भनाई छ ।

    सहयोगी निकाय र व्यक्तिबाट प्राप्त बोटविरुवाहरु लगाएका छन् । जिल्ला अस्पतालबाट प्रदान गरिने सेवा चुस्तदुरुस्त हुनुका साथै अस्पतालको सौन्दर्यतालाई पनि हेर्न लायक बनाउन पछिल्लो समय वृक्षरोपण कार्य भईरहेको डाक्टर यादवको भनाइ छ ।

    वृक्षरोपण कार्यले यहाँको सौन्दर्यतामा पनि निखारता आउनुका साथै अस्पतालमा आउने बिरामीहरुलाई पनि हरियाली ठाउँमा बस्न आनन्दित हुने हुँदा बिरुवा वृक्षरोपण कार्य प्रभावकारी बन्ने विश्वास अस्पताल प्रशासनको छ ।

    अहिले अस्पताल बाजुराको परिसर भित्र करिब ४ सय बढी विभिन्न किसिमका बिरुवाहरु रोपिएका छन् । बिरुवाको गोडमेल तथा नयाँ बिरुवा रोप्ने कार्य निरन्तर भईरहेको अस्पताल बाजुरा प्रमुखले बताए ।

    Post Views: 448
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र २३, शनिबार १४:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.