• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

अछाममा सरस्वती पुजा गर्दा शि.अ.संघ अध्यक्ष परियार लाई विवेद…

  •  संवाददाता
  • २०८१ माघ २१, सोमबार १९:२० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा ः अछाममा सरस्वती पूजामा दलितलाई विभेद गरिएको छ । सोमबार सरस्वती पूजामा साँफेबगर नगरपालिका-८ बुढाकोट माध्यमिक विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष सर्जन परियारलाई नै विभेद गरिएको हो ।परियारका अनुसार उक्त विद्यालयमा पूजा गर्ने क्रममा सोही ठाउँका ब्राह्मण चेतराज भट्टले विभेद गरेका बताए ।

    आज सरस्वती पूजा भएको आउनु भनेर प्रधानाध्यापकले टीका ग्रहणका लागि बोलाउनु भएको र बच्चालाई समेत भर्ना गर्न गएको सँगै रहेका गैर दलितलाई टीका लगाईदिएको र आफुलाई टीका नलगाई दिएर पातमा टीका राखेर भुइँमा राखे अनि लगाउन भनेपछि आफुले नलगाएको बताएका छन् ।

    गत वर्ष पनि उक्त विद्यालयमा सरस्वती पूजामै आफूलाई विभेद भएको र विद्यालयद्वारा आयोजना गरिएका वनभोज जस्ता कार्यक्रमहरुमा समेत दुईवटा भान्सा बनाउने गरिएको बुझिएको छ ।

    Post Views: 487
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ माघ २१, सोमबार १९:२०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.