• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

राष्ट्रिय युवा संघ नेपाल बाजुरा द्वारा जिल्ला अस्पताल लाई ध्यानाकर्षण पत्र..

  •  संवाददाता
  • २०८१ माघ २०, आईतवार २३:२३ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा  २० माघ । नेकपा एमाले निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला अस्पताल बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    आईतबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा.शेखरचन्द्र यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको सचिव विष्न कार्कीले बताएका छन् ।

     

    ध्यानाकर्षण पत्रमा जिल्ला अस्पतालमा अनिवार्य एमडीजीपी डाक्टरको दरबन्दी कायम गरी तत्काल व्यवस्थापन गर्नुपर्ने, बालरोग विशेषज्ञको व्यवस्थापन गरी विशेषज्ञ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई उचित सुविधाको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ ।

    अस्पतालमा आधुनिक उपकरण सहितको स्वास्थ्य सेवाको सुनिश्चितता गरी नेपाल सरकारद्धारा निःशुल्क प्रदान गरिने सबै प्रकारका औषधी आपूर्ति गर्नुपर्ने उल्लेख गरिएको छ ।

     

    सामान्य खालका बिरामीलाई समेत जिल्ला बाहिर रेफर गरेर महंगो उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गरी समस्यालाई समाधान गर्न सम्बन्धित सबै निकायले पहल कदमी गर्नुपर्ने माग युवा संघले गरेको छ ।

    जिल्लामा विशेषज्ञ डाक्टरको व्यवस्था नहुदाँ सामान्य सर्जरी, सुत्केरी लगायतका बिरामीहरुलाई महंगो एम्बुलेन्स भाँडा तिरेर लामो बाटो हिडेर उपचारमा धाउनुपर्ने बाध्यतामा बाजुराली रहेका छन् ।

    ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा. शेखरचन्द्र यादवले समस्या समाधानका लागि पहल गर्ने बताएका छन् । तत्काल समस्या समाधानका लागि जिल्ला स्तरका राजनीतिक दल लगायत सरोकारवाला निकायसंग छलफल गर्ने तयारी रहेको प्रतिक्रिया दिएका छन् ।

    Post Views: 393
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ माघ २०, आईतवार २३:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.