• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

सिफारिस विना आएका योजनालाई जगन्नाथले कार्यान्वय नगर्ने

  •  सुदुर न्युज24
  • २०८० असार २०, बुधबार १५:५२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिकाले पालिकाको सिफारिस विना बाहिरबाट ल्याएका योजनालाई पालिकामा कार्यान्वयन गर्न नदिने निणर्य गरेको छ ।

    पालिकाको दोस्रो गाउँसभा तथा १३ औं वर्षे अधिवेशनले पालिकासंगको समन्वय र सिफारिस विना व्यक्तिगत स्वार्थसहित लाभ लिने गरि संघ र प्रदेशबाट ल्याउने जुनसुकै योजनाहरुलाई पालिकामा कार्यान्वयन गर्न नदिने निणर्य गरेको हो ।

    पछिल्लो समय हरेक योजनाहरु कमिसनको आधारमा आउने गरेको चर्चा र योजना ल्याउँदा आफु अनुकुल योजना बनाई काम नगरेरै राज्यको रकम दुरुपयोग हुने खालको गतिविधिहरुको अन्त्य गर्नका लागि गाउँपालिकाले सो निणर्य गरेको जनाएको छ ।

    पछिल्लो समय संघ र प्रदेशबाट व्यक्तिगत योजना ल्याउने र काम नगरि रकम कुम्ल्याउने गलत संस्कार विकास भएपछि सुशासन कायम गर्न र राज्यको लगानीको सही सदुपयोग गर्न पालिकाले यस्तो निणर्य गरेको गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताउनु भएको छ । बाजुराका ९ वटा स्थानीय तह मध्ये यस्तो निणर्य गर्नेमा जगन्नाथ गाउँपालिका पहिलो हो ।

    Post Views: 494
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८० असार २०, बुधबार १५:५२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.