• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

  •  संवाददाता
  • २०८३ जेष्ठ २८, बिहीबार १४:०४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    चुरे गाउँपालिका–२, देशना सलानी ।
    चुरे गाउँपालिका वडा नं. २ अन्तर्गत देशना सलानी निवासी श्री लाल बहादुर सार्कीको घरमा मिति २०८३ साल जेठ २ गते अचानक आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीमा ठूलो क्षति पुगेको थियो। आगलागीबाट प्रभावित परिवारको आर्थिक तथा सामाजिक अवस्था नाजुक बनेपछि सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिएको थियो।
    उक्त सहयोग अभियानमा मनोज साउद, ललित दियाकोटी, यादव बोहरा, राम सार्की, बम सार्की, शेरबहादुर तथा भीमबहादुरलगायतको नेतृत्वमा विभिन्न सहयोगी मनहरूबाट जम्मा रु. ३२,६३५ (बत्तीस हजार छ सय पैंतीस रुपैयाँ) सङ्कलन गरिएको थियो।
    सङ्कलित रकम आज मिति २०८३ साल जेठ २७ गते वडा सदस्य श्री नरबहादुर साउँदको अध्यक्षतामा आयोजित एक कार्यक्रममार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको छ।
    कार्यक्रममा बोल्दै सहभागीहरूले विपद्को समयमा समुदायको एकता र सहयोगको भावना नै सबैभन्दा ठूलो शक्ति भएको बताएका थिए। साथै, आगलागीबाट पीडित परिवारलाई राहत पुर्‍याउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाताहरू र सहयोगी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
    स्थानीयवासीहरूले यस्ता मानवीय कार्यले समाजमा आपसी सद्भाव, सहकार्य र सहयोगको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

    Post Views: 396
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    3
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८३ जेष्ठ २८, बिहीबार १४:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण
    ताजा अपडेट
    • १. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • २. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ३. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ४. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    • ५. प्रेस काउन्सिलको निर्देशनपछि क्षमायाचना, आचारसंहिता पालना गर्ने प्रतिबद्धता

    चर्चित
    • १. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • २. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.