• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

  •  संवाददाता
  • २०८२ चैत्र १५, आईतवार २३:४२ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि नै हत्या गरिएको दाबीसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर गरेको हो।

    आरोपीहरुलाई आजन्म कैद सजायको माग गरी मुद्दा दायर गरिएको छ। पक्राउ परेकाहरू १८ वर्षभन्दा कम उमेरका भएकाले नाम गोप्य नै राखिएको छ। सबै आरोपीहरु घटनास्थलमा देखिएको, घटनास्थलबाट एउटा प्रयोग गरिएको र तीन वटा प्रयोग नगरिएको कण्डम भेटिएको तथा उद्धार गरिएको भन्ने नदेखिएको र मृतक परिवारको किटानी जाहेरीका अधारमा चारै जनालाई समान कसुरदारका रुपमा अभियोजन गरिएको छ।

    गत २३ फागुनमा वीरेन्द्रनगर ४ स्थित जनजागरण सामुदायिक वनमा इनिसा अचेत अवस्थामा फेला परेकी थिइन्। पछि उनको मृत्यु भयो। प्रहरीले लगत्तै चार युवकलाई पक्राउ गरेको थियो।  पक्राउमध्ये एक युवकले सुरुमा उनलाई जंगलमा लगेर बलात्कार गरी हत्या गरेको दाबी गरिएको छ।

    आरोपी युवकले भने इनिशासँग आफु प्रेम सम्बन्धमा रहेको र सहमतिमै शारिरीक सम्बन्ध राख्ने क्रममा अत्याधिक रगत बगेर उनी बेहोस भएको बयान दिएका छन्। इनिशा बेहोस भएपछि अरुलाई सहयोग गर्न आफुले बोलाएको उनको बयानमा उल्लेख छ। तर, उद्धार गरिएको भन्ने आधार नदेखिएको अभियोगपत्रमा उल्लेख छ।

    Post Views: 327
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    • #Inishabk
    प्रकाशित मिति: २०८२ चैत्र १५, आईतवार २३:४२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रेस काउन्सिलको निर्देशनपछि क्षमायाचना, आचारसंहिता पालना गर्ने प्रतिबद्धता प्रेस काउन्सिलको निर्देशनपछि क्षमायाचना, आचारसंहिता पालना गर्ने प्रतिबद्धता
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. प्रेस काउन्सिलको निर्देशनपछि क्षमायाचना, आचारसंहिता पालना गर्ने प्रतिबद्धता

    • २. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • ३. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ४. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ५. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    चर्चित
    • १. प्रेस काउन्सिलको निर्देशनपछि क्षमायाचना, आचारसंहिता पालना गर्ने प्रतिबद्धता

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.