• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

आजको आन्दोलनमा सुरक्षाकर्मी १५ र प्रदर्शनकारी १५ जना गरी ३० जना घाईते…

  •  संवाददाता
  • २०८१ चैत्र १५, शुक्रबार १९:५१ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    सरकारले तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शन हिंसात्मक हुनुमा संयोजक दुर्गा प्रसाईं नै मुख्य दोषी भएको आरोप लगाएको छ ।

    शान्तिपूर्ण अवस्थामा रहेको प्रदर्शनपछि प्रसाईंले चलाएको गाडी सुरक्षाकर्मीको घेरा तोड्दै अगाडि बढेपछि स्थिति बिग्रिएको र हिंसात्मक रुप लिएको गृह मन्त्रालयको भनाइ छ । प्रसाईं निस्किएपछि प्रहरीसँग झडप भएको, आगजनी तथा तोडफोडका घटना भएको, प्रदर्शनकारीले दर्जन बढी गाडीमा आगजनी गरेको, पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको, संचार गृहमा आगजनी तथा तोडफोडको प्रयास भएको गृहको भनाइ छ ।

    आजको घटनाप्रति प्रसाईं पूर्णरुपमा जिम्मेवार रहेको र क्षतिको जिम्मेवारी पनि उनले नै लिनु पर्ने बताउँदै गृहले प्रसाईंसहित दोषी सबैलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

    राजसंस्था पुनःस्थापनाको माग गर्दै भएको प्रदर्शन हिंसात्मक हुन्छ भन्ने अनुमान नगरेको भन्दै गृहले अनुमानभन्दा फरक र अराजक भएकाले स्थिति तनावपूर्ण बन्न पुगेको बताएको छ।

    गृहका अनुसार, सुरक्षाकर्मीतर्फ १५ र प्रदर्शनकारीतर्फ १५ जना गरी ३० जना घाइते भएको जनाएको छ ।

    Post Views: 418
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रबार १९:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.