• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

लोकतान्त्रितक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा आम जनजागरण तथा सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न 

  •  संवाददाता
  • २०८१ चैत्र १२, मंगलवार १४:१० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा– नेकपा (एमाले) केन्द्रको योजना बमोजिम लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको पक्षमा आम जनतामा जनजागरण तथा संचेतना अभिबृद्धि कार्यक्रम २०८१ चैत्र ११ गते बाजुरा जिल्लाका ६९वडा मध्ये ४९ (७१%) वडामा आमसभा, कार्यकर्ता भेला गरी सम्पन्न भएका छन  ।
    कार्यक्रममा नेपालमा वहुदलीय प्रजातन्त्र अघि तथा ३० वर्षे एकदलीय पन्चायती व्यवस्थामा भएका विकास गतिविधि, शासकीय स्वरुप, २०४६ देखि २०६२ सम्म वहुदलीय प्रजातान्त्रिक व्यवस्थामा भएका विकास, सुशासन, समावेशीकरण र २०६२/२०६३ को जनआन्दोन पश्चात प्राप्त लोकतान्त्रिक गण्तन्त्रात्मक व्यवस्थामा भएका जनताका सवालको सनुवाई, समावेशीकरण, शासन व्यवस्थामा जनताको सहभागिता, कानुनी शासन, मानवअधिकारको कार्यान्वयन आदि विषयमा सहभागी नेता कमरेडहरुले प्रस्तुती गर्नु भएको थियो ।
    तीन तहमा रहेका सरकारको सेवाप्रवाह प्रभावकारी बनाउन आवश्यक भएको, सेवाको गुणस्तर सुधार गर्ने, राजनीतिक दलीय सहकार्यको आवश्यकता, राजनीतिक सु–संस्कार व्यवहारमा प्रदर्शन गर्ने, राजनीतिक दलहरु भित्रको लोकतन्त्रलाई मजवुत बनाउने, सुशासन, पक्षपात रहित प्रशासन आवश्यक भएको विषयमा पनि छलफल भएको नेकपा एमाले बाजुरा जिल्ला अध्यक्ष लाल बहादुर ओलिले बताउनु भएको छ । जनताको पक्षमा हुनुपर्ने काम प्रभावकारी हुनुपर्ने, युवा रोजगारी, अर्थतन्त्रमा सुधार हुनुपर्ने, शासन व्यवस्था चुस्त, निष्पक्ष हुनुपर्ने, साधन र स्रोतको न्यायोचित वितरण हुनुपर्ने विषयमा सवाल उठाउने, सरकारलाई दवाव दिने अधिकार यहि लोकतन्त्रले प्रदान गरेको हुनाले संविधान र कानुनसम्मत प्रस्तुती गर्न, विरोध गर्न आन्दोलन गर्न पाइन्छ । तर २४० वर्षको शासन व्यवहारबाट बहिष्कृत राजतन्त्रको विषयमा हाल उठिरहेको छिट्टफुट्ट हल्लाहरुको समाजमा कुनै स्थान नहुने नेकपा एमाले बाजुरा पार्टी सचिब काशी वि.क. ले जानकारी दिनु भएको छ । लोकतन्त्रको विकल्प भनेको अझ समुन्नत, समृद्ध, सहभागितामुलक, अनुशासित लोकतन्त्र र जिम्मेवारी सहितको स्वतन्त्रता नै हो लोकतन्त्रको विकल्पमा राजतन्त्र कुनै हालतमा हुन नसक्ने आम जनजागरण सभामा नेताहरुले तर्क राखेका छन ।

    Post Views: 437
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ चैत्र १२, मंगलवार १४:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै
    इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….
    नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..
    ताजा अपडेट
    • १. पूर्व ६ प्रधानमन्त्रीसहित २३ उच्च पदस्थविरुद्ध पक्राउ पुर्जी जारी हुँदै

    • २. इनिसा विकको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष, चारजनालाई जन्मकैद सजाय माग सहित मुद्दा ….

    • ३. नेपाली काङ्ग्रेस बाजुरा बाट जनक राज गिरि विजयी..

    • ४. रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ? अस्पताल बाट गम्भीर सूचना खुलासा..

    • ५. प्रतिनिधिसभा कालिकोटमा देशभक्त पार्टि बाट खेलाडि प्रेम शिंह तिरुवा एकल सिफारिस..

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.