• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुरा खप्तड छडेदह ३ घर भएका बालक पाँच दिनदेखि धनगढि बाट वेपत्ता…

  •  संवाददाता
  • २०८१ माघ १९, शनिबार २१:५० प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा—बाजुराका एक जना बालक पाँच दिनदेखि धनगढीमा वेपत्ता भएका छन् । खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ धनाल्तका अन्दाजी १५ बर्षका नबिन रावत वेपत्ता भएका हुन् ।

    पढाईको शिलसिलामा धनगढी उपमहानगरपालिकामा बस्दै आएका नबिन पाँच दिनदेखि हालसम्म सर्म्पकविहिन रहेको आफन्तहरुले बताएका छन् । उनी माघ १५ गते बिहान कोठाबाट निस्केपछि आफन्तहरुले सबै ठाउँ खोजी गर्दा पनि हालसम्म नभेटाएको नबिनका ठुलाबुवा डम्मर रावतले जानकारी दिएका छन् । उनका अनुसार कक्षा ९ मा अध्ययनरत नबिन आफन्तसँग बस्दै आएको र उनीहरुसँगको आन्तरिक विवाद हुँदा रिसाएर निस्केका थिए ।

    वेपत्ता बालकको खोजी कार्य गरी दिनका लागि परिवारले सबैलाई अनुरोध गरेका छन् । उनका आमाबुवा रोजगारीको लागि भारतको बेङलोरमा रहेकोमा छोरो सर्म्पकविहिन भएपछि खोजीका लागि नेपाल फर्किएका छन् ।

    यस बिषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले बालक हराएको निवेदन आइसकेकाले उनको खोजी कार्य जारी रहेको जनाएको छ ।

    Post Views: 450
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    1
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ माघ १९, शनिबार २१:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.