• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

हिमाली गाउँ पालिकामा पालिका स्तरीय चौथो अध्यक्ष कप तथा राष्ट्रपती रनिङ सिल्ड सुरु ..

  •  संवाददाता
  • २०८१ पुष ११, बिहीबार १०:५४ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुराको हिमाली गाउँ पालिकामा पुस १० गते देखि पालिका स्तरीय चौथो अध्यक्ष कप तथा पाँचौ  पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित बृहत रुपमा धुलाचौर स्थित भवानी मा. वि. मा कार्यक्रमको उद्घाटन भएको छ ।

    विभिन्न बिधाका खेल प्रशिक्षक सहित ८ वटा बिधालयका शिक्षक,  खेलाडी बिद्यार्थी हरुको बाक्लो उपस्थिति रहेको देखिन्छ  । बलियो सुरक्षा सहित खेलाडी हरुका लागि हेल्थ डेस्कको ब्यबस्था गरिएको छ । उद्घाटनमा बिद्यार्थी हरुले स्थानीय मौलिक नित्य प्रस्तुति राख्दै कार्यक्रम अगाडि बढाएको छ ।

    प्रतियोगितामा  स्थानियले मौलिक पहिरन सहित बाजा गाजाका साथ भब्य तरिकाले लोभलाग्दो गरि कार्यक्रमको  उद्घाटन गरेको छ । चौथो अध्यक्ष कप तथा पाँचौ  राषट्रपती पालिका स्तरीय रनिङ सिल्डको अध्यक्षता हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले गरेका छन ।

    अथिती हरु हिमाली गापा उपाध्यक्ष राजकला सार्की, नि प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी, सामाजिक बिकास समिती संयोजक एवं वडा नं. १ अध्यक्ष जोख्या भण्डारी, गा.पा . प्रवक्ता तथा वडा नं. ४ अध्यक्ष भिमानन्द पाण्डे, वडा नं. २ अध्यक्ष रण बहादुर बुढा, वडा नं. ३ अध्यक्ष मंगल बहादुर बुढा, वडा नं. ५ अध्यक्ष प्रदिप थापा, वडा नं. ६ अध्यक्ष प्रेम लाल भण्डारी र वडा नं. ७ अध्यक्ष तपेन्द्र कुमार शाहि लगायत कार्यपालिका सदस्य  निवर्तमान पालिका उपाध्यक्ष, वडा अध्यक्ष विभिन्न राजनीति दलका प्रमुख एवं प्रतिनिधि हरुको उत्साहजनक सहभागिता रहेको छ ।

    उद्घाटन सत्रमा रघुनाथ अवस्थिले स्वागत मन्तव्य राखेका छन कार्यक्रम संचालन भवानी मा.वि. का  प्रधानाध्यापक धर्मराज पाण्डेले गरेका छन । १० गते बाट संचालन गरिएको उक्त कार्यक्रम ३ दिन सम्म चल्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिएका छन ।

    Post Views: 367
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ पुष ११, बिहीबार १०:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.