• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

१६ वर्ष उमेर मात्र भएका‘इमर्जिङ प्लेयर’ विपिन शर्मा प्रेसिडेन्सियल ग्राजुएट स्कुलबाट १० लाख रुपैयाँको छात्रवृत्ति==

  •  संवाददाता
  • २०८१ पुष ६, शनिबार २२:४५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    काठमाडौं । कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट ल्याएका विपिन शर्मा नेपाल प्रिमियर लिगमा ‘इमर्जिङ प्लेयर’ बनेका छन्। १६ वर्ष उमेर मात्र भएका उनले प्रेसिडेन्सियल ग्राजुएट स्कुलबाट १० लाख रुपैयाँको छात्रवृत्ति पाएका छन्।

    विपिनले एनपीएलमा खेलेका आठैवटा खेलमा विकेट लिए। उनले चितवन राइनोजविरुद्ध लिगचरणमा र क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध समान ३ विकेट लिएका थिए।

    विराटनगर किंग्सविरुद्ध २ विकेट लिएका उनले काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र एलिमिनेटरमा चितवनविरुद्ध समान १ विकेट लिएका थिए। ट्यालेन्ट हन्टबाट आएकामध्ये सबैभन्दा धेरै खेल खेल्नै पनि विपिन नै हुन्। उनी कर्णाली याक्सको एक मात्र खेलमा टोलीमा परेनन्।

    लिग चरणमा जनकपुरविरुद्धको खेलमा उनलाई कर्णालीले खेलाएको थिएन। बाँकी सबैमा उनले खेले र कुनै पनि खेलमा बढी रन पनि खर्चिएनन्। यसअघि उनले यू१९ क्रिकेट पनि कर्णालीबाटै खेलेका थिए। त्यतिबेला दुई खेलमा ८ विकेट लिएका थिए।

    Post Views: 444
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    0
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ पुष ६, शनिबार २२:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.