• सुदूरपश्चिम विशेष
  • राजनीति
  • खेलकुद
  • प्रदेश
  • अर्थतन्त्र
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • भिडियो
  • स्वास्थ्य
  • थप
    • मनोरन्जन
    • फोटो ग्यालरी
    • सूचना प्रविधि
    • प्रवास
×
☰
    • सुदूरपश्चिम विशेष
    • राजनीति
    • खेलकुद
    • प्रदेश
    • अर्थतन्त्र
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • भिडियो
    • स्वास्थ्य
    • थप
      • मनोरन्जन
      • फोटो ग्यालरी
      • सूचना प्रविधि
      • प्रवास

ट्रेण्डिङ :

    #ekantipur #onlinekhabar #himalayantimes #annapurnadainik #nagariknews #sudurnews24 #kantipur #annapurnapost #breakingnews #news24 #ratopati
Advertisement

बाजुरामा स्कार्पियो दुर्घटनामा हुँदा कंचनपुर निवासी गायत्री पन्तको घटना स्थलमै मृत्यु

  •  संवाददाता
  • २०८१ मंसिर २३, आईतवार १४:२५ प्रकाशित
    Advertisement
    • अ-
    • अ
    • अ+

    बाजुरा – २३ मंसिर !  बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ ।
    मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्त रहेकी छन् ।
    त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट, गुलरियाका माेहनदेव भट्ट रहेका छन् ।

    घाइते ४ जनाकाे जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ ।
    गाडी बडीमालिका नगरपालिका ८ काे अपि हाेटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेकाे थियाे ।

    Post Views: 460
    यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?
    खुसी
    खुसी
    0
    दुःखी
    दुःखी
    5
    माया
    माया
    0
    उत्साहित
    उत्साहित
    0
    अचम्मित
    अचम्मित
    0
    आक्रोशित
    आक्रोशित
    0
    प्रकाशित मिति: २०८१ मंसिर २३, आईतवार १४:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…
    बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर
    बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..
    ताजा अपडेट
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    • २. बाजुरामा चक्कु प्रहारबाट महिला घाइते, थप उपचारका लागि नेपालगञ्ज रिफर

    • ३. बाजुरामा पोखरीमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु…..

    • ४. मुटुरोगी सालिभान साउदलाई रु ३९,९०५ आर्थिक सहयोग हस्तान्तरण

    • ५. आगलागी पीडित परिवारलाई रु. ३२ हजारभन्दा बढी सहयोग रकम हस्तान्तरण….

    चर्चित
    • १. सहयात्री समृद्ध समाजद्वारा लेखापाल पदका लागि आवेदन आह्वान…

    हाम्रो बारेमा

    कम्पनी नम्बर : 325870/080/081
    सूचना विभाग :4553-2080/2081
    प्रेस काउन्सिल : 4536-2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    सम्पर्क : 9843065488
    Email : sudurnews24@gmail.com

     

    हाम्रो टीम

    सम्पादक/सञ्चालक : सोविता वि.क.
    प्रबन्ध निर्देशक : धन बहादुर बि.सी.
    सल्लाहकार : कृष्ण कुमार बम

    सामाजिक संजाल

    © 2023 Sudur News24 . All Rights Reserved.